२०८३ कार्तिक २६ गते (बिहीबार)
विभिन्न शहरहरुको तापक्रम र वर्षा पूर्वानुमान
@NDRRMA_Nepal
584
आज दिउँसो र रातिको मौसम कस्तो होला ?
२०८३ कार्तिक २६ गते (बिहीबार)
@NDRRMA_Nepal
2
523
मौसम पूर्वानुमान जानकारी (२०८३ कार्तिक २४ गते मगंलबार)
आज भन्दा भोली पूर्वी भू-भागमा वर्षाको सम्भावना हल्का बढ्ने।
6
929
२३ कार्तिक २०८३ (साँझ ६ः१५ बजे)
आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/thr…
2
996
२३ कार्तिक २०८३ (दिउँसो ३ः१५ बजे)
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूका थोरै ठाउँमा आउदो तीन घण्टाका लागि मेघगर्जन/चट्याङ सहित हल्का पानी/हिउँ पर्ने सम्भावना रहेको छ ।
आज दिउँसो र रातिको मौसम कस्तो होला ?
२०८३ कार्तिक २३ गते (सोमबार)
@NDRRMA_Nepal @NEOCOfficial
2
1,347
२२ कार्तिक २०८३ (साँझ ६ः१५ बजे)
हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
थप जानकारिको लागिः
dhm.gov.np/mfd/#/weather/thr…
@MOFENepal
@NDRRMA_Nepal
6
3,131
२१ कार्तिक २०८३ (साँझ ६ः१० बजे)
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/thr…
730
२० कार्तिक २०८३ (साँझ ६ः३० बजे)
आज राति कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/thr…
@MOFENepal
@NDRRMA_Nepal
1
1
736
नेपाल मौसम विज्ञान विभागले ‘विभागको आगामी कार्यदिशा तथा रणनीति तर्जुमा’ सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरी आज विज्ञहरूसँग सुझाव लिएको छ। कार्यक्रममा, विभागको सेवा आधुनिकीकरण, वैज्ञानिक अनुसन्धान र सेवा विस्तरबारे विज्ञहरूले सुझाव दिनु भएको थियो।

ALT नेपाल मौसम विज्ञान विभागले ‘विभागको आगामी कार्यदिशा तथा रणनीति तर्जुमा’ सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरी आज विज्ञहरूसँग सुझाव लिएको छ। कार्यक्रममा, विभागको सेवा आधुनिकीकरण, वैज्ञानिक अनुसन्धान र सेवा विस्तरबारे विज्ञहरूले सझाव दिनु भएको थियो। कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव डा. जगदिश्वर कर्माचार्यले विभागको कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिनु भएको थियो। विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले ‘विभागको वर्तमान अवस्था र मार्गचित्र’ विषयमा प्रस्तुती दिनु भएको थियो।
4
579
प्रदेशको मौसम पूर्वानुमान (२० कार्तिक २०८३)
आज कुन प्रदेशको मौसम कस्तो होला ? तलको फोटोमा हेर्नुहोस्।
२०८३ कार्तिक२० गते (शुक्रबार)
विभिन्न सहरहरुको तापक्रम र वर्षा पूर्वानुमान
@NDRRMA_Nepal
920














